दस्तावेज

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

प्रा. वैंकटेश आत्रेय २०७५ भदौ ४ गते सोमवार

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

“पुँजी” किन पढ्ने ? “पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरुपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु । मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण  गरेँ र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७५ भदौ ४ गते सोमवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

अोली सरकारका उपलब्धीहरू सार्वजनिक, जनतामा नयाँ अाशाकाे सञ्चार

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २९ गते मंगलवार

अोली सरकारका उपलब्धीहरू सार्वजनिक, जनतामा नयाँ अाशाकाे सञ्चार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने कार्यकालका उपलब्धीहरूलार्इ सरकारका ५ महिना शीर्षक दिइएकाे ७४ पृष्ठ लामाे प्रदिवेदन मार्फत सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षक दिइएकाे साे प्रतिवेदनमा वर्तमान सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको सूची प्रस्तुत गरीएकाे छ...बाँकी

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

क. कन्हैया कुमार २०७५ साउन २४ गते बिहीवार

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

(कन्हैया कुमार धेरै नेपालीहरुका लागि एक अपरिचित नाम हो, तर यो एउटा चिन्नै पर्ने र जान्नै पर्ने नाम हो । सिंगो भारतीय राजनीतिको केन्द्रमा उभ्याउन सफल यी विद्यार्थी नेता दक्षिण एसियाको बामपन्थी राजनीतिका एक उदाउँदा र आशालाग्दा अनुहार हुन् । आफूलाई संसारको सबैभन्दा ठुलो लोकतन्त्र भएको र भारतीयहरूको...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७५ साउन १५ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्तको जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी घटाला...बाँकी

मार्क्सवादी–लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

क. फिडेल क्यास्ट्रो २०७५ साउन ४ गते शुक्रवार

मार्क्सवादी–लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ३१ गते आइतवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी

कमरेड माअाेकाे पहिलाे पेकिङ यात्रा

क. हंसराज रहबर २०७५ असार २६ गते मंगलवार

कमरेड माअाेकाे पहिलाे पेकिङ यात्रा

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो पेकिङ भ्रमणबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले...बाँकी

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस सन्दर्भमा...बाँकी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन अाफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी