समाचार

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

प्रम देउबाका प्रतिस्पर्धी खगराज भट्ट गर्जिए – ‘जीत सुनिश्चित छ’

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग चुनावी प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिबालय सदस्य खगराज भट्टले यसपाली आफ्नो जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । डडेल्धुरा जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा आज बिहान करिब ९ बजे मतदान...बाँकी

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २१ गते बिहीवार

माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सात बजे आफ्नो मत प्रदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र परिवारका...बाँकी

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ती

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

मलकाे अभाव बारे ५ बामपन्थी किसान स‌ंगठनहरुकाे प्रेस विज्ञप्ती

निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १३ गते बुधवार

बामपन्थी किसान स‌ंगठनहरुकाे स‌ंयुक्त अपील

बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी

माओवादी श्रम र उत्पादन

क. टीका बास्तोला ‘रेखा’ २०७४ मंसिर ९ गते शनिवार

माओवादी श्रम र उत्पादन

“जसले श्रम गर्छ, ऊ संसारको सबैभन्दा सुन्दर मान्छे हो ।” –कार्ल मार्क्स यस भनाइले श्रमको सबैभन्दा सुन्दर परिभाषा गरेको छ । काम जस्तोसुकै वा जुनसुकै होस् त्यसले मानिसलाई आफ्नै पाखुरामा बाँच्न सिकाउँछ । विशेषतः श्रम र उत्पादनको दृष्टिकोणबाट राजनीतिलाई हेर्दा नेपालको राजनैतिक समाज खोक्रो देखिन्छ । हामी किन...बाँकी

जनगायक खुसिराम पाख्रिनकाे निधन।

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर ५ गते मंगलवार

जनगायक खुसिराम पाख्रिनकाे निधन।

चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ । आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको...बाँकी

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

सम्पादक २०७४ मंसिर ३ गते आइतवार

क. प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २ गते शनिवार

आक्रामक बने ओली–प्रचण्ड : देउवा सरकारका निर्णय उल्ट्याउने चेतावनी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमै शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस पार्टीप्रति तीव्र आक्रोश पोखेका छन् । वाम गठबन्धनले वर्तमान सरकार कामचलाउ मात्रै भएको भन्दै देउवा सरकारले मनपरि सरुवा बढुवाका आथै अनावश्यक निर्णय गर्ने हालको शैली कायमै राखे आसन्न चुनावलगत्तै बन्ने कम्युनिस्ट सरकारले ती...बाँकी

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १ गते शुक्रवार

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का बामगठबन्धनका साझा उमेद्वार पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफ्ना प्रतिवद्धताहरु एक प्रतिवद्धता पत्र मार्फत् सार्वजनिक गरेका छन् । चितवनको विकास निर्णाण र चितवनवासीको समृद्धिबारे ठोस कार्ययोजनाहरु समेटिएको ३० बुँदे प्रतिबद्धता पत्रको भूमिकामा भनिएको छ, एकात्मक...बाँकी

प्रचण्ड सरकारले गरेका प्रमुख काम र उपलब्धिहरु २०७४

लेफ्ट रिभ्यु संवाददाता २०७४ कात्तिक ३० गते बिहीवार

प्रचण्ड सरकारले गरेका प्रमुख काम र उपलब्धिहरु २०७४

राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा गत श्रावण २० गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त...बाँकी