Tag: #क्युवा

क्युवा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

न्युयेन त्रङ थान २०७५ पुस २८ गते शनिवार

क्युवा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि'को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ  त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रुपमा लडिरहेका थिए ।...बाँकी

क्युवाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

क. लुला इनासियो डा सिल्भा २०७५ पुस २४ गते मंगलवार

क्युवाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

"म क्युवाली जनतालाई भन्न चाहन्छु कि तिनिहरु आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्न सक्छन् ।", ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईंले लाखौं जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।” ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युवाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा...बाँकी