Tag: #Blockade

साम्राज्यवादी नाकावन्दीः समाजवाद विरुद्धको षड्यन्त्र

सम्पादक मण्डल २०७४ मंसिर ५ गते मंगलवार

साम्राज्यवादी नाकावन्दीः समाजवाद विरुद्धको षड्यन्त्र

सबै प्रकारका हतियारहरु युद्ध र नरसंहारका साधनहरु हुन् । ती ध्वंस र विनाशका कारकहरु हुन् । त्यसमा पनि आणविक तथा पारमाणविक हतियारहरु त विशालस्तरमा ध्वंस गर्ने साधनहरु हुन्, जसलाई आम नरसंहारकारी हतियारहरु यानेकि ‘विपन्स अफ मास डिस्ट्रक्सन’ भनिन्छ । जबसम्म यो धर्तीमा हतियारहरु रहन्छन्, विश्वमा शान्ति र अमनचयनको...बाँकी