Tag: #Dadhi Ram Khatiwada

आर्थिक विकासमा सहकारी

क. दधिराम खतिवडा २०७५ भदौ १९ गते मंगलवार

आर्थिक विकासमा सहकारी

सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी

इमिलिअानो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

क. दधिराम खतिवडा २०७५ साउन १२ गते शनिवार

इमिलिअानो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

परिचय मेक्सिकोका क्रान्तिकारी नायक इमिलिअानो जापाताले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुध्द भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै...बाँकी

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

क. दधिराम खतिवडा २०७५ जेठ १४ गते सोमवार

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

संक्षिप्त इतिहास तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेर जङ्गबहादुर राणा बेलायत भ्रमण गएको बेला बिजुली बत्ती बलेको देखेर नेपालमा पनि त्यस्तै बिजुली उत्पादन गर्ने योजानाअनुसार आफ्नै नाममा वि.सं. १९६८ जेठ ९ गतेदेखि काठमाण्डौको फर्पिङमा चन्द्रज्योती विद्युत गृहबाट पहिलोचोटि ५ सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन सुरु भएको थियो । यो नेपालकै पहिलो...बाँकी

नेपाली कृषिकाे आत्मनिर्भरता र भैंसीपालन

क. दधिराम खतिवडा २०७४ चैत १७ गते शनिवार

नेपाली कृषिकाे आत्मनिर्भरता र भैंसीपालन

नेपालमा भैंसीपालनः भौगोलिक हिसाबले अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको नेपालमा जिविकोपार्जनका लागि मानिसहरू व्यवसायिक रूपले नभए पनि केहि न केहि काममा संलग्नभएका हुन्छन् । ग्रामिण क्षेत्रको व्यवसाय पशुपालनमध्ये भैंसीपालन प्रमुख हो । दैनिक उपभोग्य दुग्धजन्य पदार्थ र प्राङ्गारिक कृषि/खेतिमा मलका लागि प्रत्येक घरमा एक-दुर्इवटा भैंसी अनिवार्य पालेको देखिन्छ...बाँकी