Tag: #Hasta Bahadur KC

मार्क्सवाद र संशोधनवाद

क. हस्त बहादुर केसी २०७५ भदौ २५ गते सोमवार

मार्क्सवाद र संशोधनवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति

क. हस्तबहादुर केसी २०७५ साउन २८ गते सोमवार

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति

भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क  शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच...बाँकी