Tag: #Jhapa

झापामा नारी उत्पीडनबारे दुईदिने चित्रकला प्रदर्शनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर २ गते आइतवार

झापामा नारी उत्पीडनबारे दुईदिने चित्रकला प्रदर्शनी

मंसिर २, झापा । देही आर्टको अायोजनामा  झापा, काँकडभिट्टाको देवकोटा पार्कमा नारीहरूमाथि हुने उत्पीडनलाई चित्रकारितामा उतार्दै दुईदिने चित्रकला प्रदर्शनी भएकाे छ । प्रत्येक वर्ष विभिन्न थिममा आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो । ‘अन्तस्करण’ शीर्षकमा भएको प्रदर्शनीमा देही आर्टका १७ जना प्रशिक्षार्थीको ४५ चित्रकला राखिएको आयोजक...बाँकी