Tag: #Joseph Stalin

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पूष्ठभूमि

क. जोसेफ स्टालिन २०७५ भदौ १५ गते शुक्रवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पूष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७५ भदौ ४ गते सोमवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन अाफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी