Tag: #Krishna KC

संसारका मालिक श्रमिकहरु

क. कृष्ण केसी २०७५ कात्तिक १० गते शनिवार

संसारका मालिक श्रमिकहरु

श्रम नै श्रमिकहरुको विश्वविद्यालय हो, श्रमिकहरु श्रम गरेर ज्ञानी बनौँ । श्रम नै श्रमिकहरुको सम्पत्ति हो, श्रमिकहरु श्रम गरेर नै धनी बनौँ । श्रम नै ज्ञान –विज्ञानको किरण हो, श्रमिकहरु बिहानीको सूर्य नै बनौँ । श्रम नै जीवन जगत्को गर्भ हो, श्रमिकहरु नयाँ संसारको सारथी बनौँ । [caption...बाँकी