Tag: #Mao’s Poems

लामो अभियान (लङ मार्च)

क. माअोत्सेतुङ २०७५ कात्तिक १ गते बिहीवार

लामो अभियान (लङ मार्च)

दूर दूर लालसेना यात्रा गरिर'न्छन्, सन्त्रास कुनै नलि'कन अगि अगि बढ्छन्, वीर निम्ति पहाड नदी छेकवार छैनन्, उलिङका पाँच पहाड अवरोध हैनन्, उमङ्गका उच्च शिखर हाँसी पार गर्छन्, माटाका ती डल्लासरी तलतिर झर्छन्, चिन्स्याङको चोखो पानी याङ्सी नदीनिर जस्तोसुकै प्रहार पनि खप्ने नदी तीर कठिन नदी तातूका ती...बाँकी

लुशान भञ्ज्याङ

क. माअोत्सेतुङ २०७५ असोज ८ गते सोमवार

लुशान भञ्ज्याङ

मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्‍याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी

पौडी

क. माअोत्सेतुङ २०७५ असोज ६ गते शनिवार

पौडी

मैले भर्खरै मात्र चाङ्साको पानी पिएको छु, अनि, अहिले युचाङको माछा खान आएको छु, म अहिले महान् याङ्त्से नदीमा डुबुल्की मार्दैछु, ‘चु’ को खुल्ला आकाशमा माथि–माथि नियाल्दै । हावा चल्न र छालहरु उर्लिन देऊ आँगनमा आलस्यपूर्वक भौंतारिनुभन्दा परै पुग्नु बेस आज म सजिलोमा छु । ‘मेरा गुरुले भनेकै...बाँकी

नवौं महिनाको नवौं दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौं महिनाको नवौं दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौं महिनाको नवौं दिन फर्किन्छ, त्यो नवौं महिनाको नवौं दिन मिठो सुवास छर्दै पहेंला फूलहरु फूल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौं...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी