Tag: #Milan Afanta

ह्युगो चाभेजलार्इ सम्झँदा

क. शिशिर श्रेष्ठ 'मिलन अाफन्त' २०७५ असोज २९ गते सोमवार

ह्युगो चाभेजलार्इ सम्झँदा

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी

माओत्सेतुङकाे संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन अाफन्त' २०७५ साउन २८ गते सोमवार

माओत्सेतुङकाे संक्षिप्त जीवनी

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा...बाँकी