Tag: #Peoples’ War

श्रद्धाञ्जली पुजारी बा

क. युवराज केसि 'वसन्त' २०७५ कात्तिक १९ गते सोमवार

श्रद्धाञ्जली पुजारी बा

“वसन्त अाएकाे छरे ! पारी मैदानभरि बर्दिवाला अाएका छन !” भन्दै टाेलभरि डुलेर उहाँ म भए ठाउँ अाउनुभयाे ! “जा, छिटाे जा, फेरि मिलाएर बुझेर अाउनु ।” भन्दा उहाँ अत्यासिँदाे मुद्रामा हुनुहुन्थ्याे । बिहान ९ बजेतिर नयाँगाउँकाे ताेर्तमा हाम्राे टिम खाना खाने तरखरमा थियाे । साथीहरु खाना खाने...बाँकी

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७५ वैशाख १२ गते बुधवार

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलाे जनयुद्ध चलिरहेकाे थियाे । राजा, काँग्रेस र एमाले एकातिर भने अामजनताकाे साथमा नेकपा (माअावादी), अाजकाे नेकपा (माअाेवादी केन्द्र), अर्काेतिर । भारतीय गुप्तचर संस्था 'र'देखि अमेरिकी गुप्तचर संस्था (सिअाइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलार्इ दमनद्वारा सिध्याउन कम्मर लागेकाे कुरा नदेख्ने त उल्लु मात्रै हाेला । [caption id="attachment_59331" align="aligncenter"...बाँकी

अयोग्यताकाे प्रमाणपत्र

क. रीता पाैडेल २०७४ फागुन १६ गते बुधवार

अयोग्यताकाे प्रमाणपत्र

म जस्ता हजारौँ बालबालिकाले लुटाएको बाल्यकालले सोधे के दिन्छौँ परिवर्तनको अर्थ जनयुद्धबाट फर्केको मैले विचरा के नै दिन सक्थेँ र, म आफैँ ( उमेरको कारण देखाउदै ) अयोग्य लडाकु बनेर फर्केको छु । युद्ध सक्किसकेपछि एउटा कृत्रिम सपना जोडेर असहाय प्राणी जस्तै गाउँ फर्किन विवश भएँ । एउटा...बाँकी

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

क. गाेपाल किराँती 'साइँला' २०७४ फागुन ४ गते शुक्रवार

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी

माअाेवादी केन्द्रले संसारभर २३अाैँ जनयुद्ध दिवस मनायाे

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन १ गते मंगलवार

माअाेवादी केन्द्रले संसारभर २३अाैँ जनयुद्ध दिवस मनायाे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी

माओवाद बारे – क. प्रचण्ड

क. प्रचण्ड २०७४ माघ ६ गते शनिवार

माओवाद बारे  – क. प्रचण्ड

वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा मार्क्सवादको अनुसन्धान भयो । अनवरत सङ्घर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवाद विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अङ्ग रहेको कुरा सर्वविदितै छ । स्वयम् एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर...बाँकी

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

क. भगवती प्रधान २०७४ पुस १४ गते शुक्रवार

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

कमरेड प्रचण्ड, लाल सलाम ! अभिवादन !! पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन...बाँकी

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ

क. प्रकाश दाहाल २०७४ मंसिर १६ गते शनिवार

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । [caption id="attachment_58997"...बाँकी

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

क. प्रचण्ड २०७२ मंसिर ५ गते शनिवार

नयाँ संविधान र महान् जनयुद्धको उपलब्धि

इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी