Tag: Prachanda

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १० गते शनिवार

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान...बाँकी

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ २० गते आइतवार

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

काठमाडाैँ । यही जेठ १९ गते अाफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले अाफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले  याे पार्टी एकताले  विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले  विश्व...बाँकी

पार्टी एकताकाे एेतिहासिक अाैचित्य छ – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ८ गते मंगलवार

पार्टी एकताकाे एेतिहासिक अाैचित्य छ – क. प्रचण्ड

काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक...बाँकी

एमाले-माअाेवादी एकता मदन-अाश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माअाेवादी एकता मदन-अाश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ । नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी

एमाले-माअाेवादी एकताकाे तयारी (समय सूचिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माअाेवादी एकताकाे तयारी (समय सूचिसहित)

काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ । वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर...बाँकी

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलार्इ चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख २९ गते शनिवार

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलार्इ चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै अन्यथा 'गोविन्द गौतम घटना' दोहोरिन सक्ने चेतावनी दिएका छन् । नेपालकाे दुई दिवसीय राजकीय भ्रमणमा रहेका छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सम्मानमा हिजो...बाँकी

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७५ वैशाख १२ गते बुधवार

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलाे जनयुद्ध चलिरहेकाे थियाे । राजा, काँग्रेस र एमाले एकातिर भने अामजनताकाे साथमा नेकपा (माअावादी), अाजकाे नेकपा (माअाेवादी केन्द्र), अर्काेतिर । भारतीय गुप्तचर संस्था 'र'देखि अमेरिकी गुप्तचर संस्था (सिअाइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलार्इ दमनद्वारा सिध्याउन कम्मर लागेकाे कुरा नदेख्ने त उल्लु मात्रै हाेला । [caption id="attachment_59331" align="aligncenter"...बाँकी

माअाेवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माअाेवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माअाेवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माअाेवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

काठमाडौं । नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले...बाँकी

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु भएकाे छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले...बाँकी