Tag: #Revolution

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७५ भदौ १६ गते शनिवार

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुदै आएको छ । आदिम साम्यवाद र...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी