Tag: #Scientific Socialism

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

क. स्वनाम साथी २०७५ असोज २९ गते सोमवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल

विषय प्रवेशः आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान्...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी

लेनिन हराएको खबर

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७५ वैशाख ९ गते आइतवार

लेनिन हराएको खबर

आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए  लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी