Tag: #Vladimir Ilyich Lenin

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा २०७५ भदौ ११ गते सोमवार

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

सन् १९१८ को गृष्मकालमा रुसका श्वेत गार्डहरुको सहायता पाएका हस्तक्षेपकारी विदेशी सेनाहरुले सोभियत रुसको तीन चौथाई क्षेत्रमाथि कब्जा गरेका थिए । अगस्तको महिना शुरु हुँदा देश युद्धका मोर्चाहरुको एउटा दन्कँदो घेरा भित्र परिसकेको थियो । ती कठिन दिनहरुमा देशी र विदेशी दुवै प्रकारका प्रतिक्रान्तिकारीहरुले सोभियत सत्तामाथि आफ्नो कट्टर...बाँकी

लेनिन हराएको खबर

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७५ वैशाख ९ गते आइतवार

लेनिन हराएको खबर

आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए  लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी

भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन अाफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले कलिलै...बाँकी