Author: liftreviewonline

मोबाइल

क. माधव ढुङ्गेल २०७६ भदौ १९ गते बिहीवार

मोबाइल

यो मोबाइल पनि के किनिएछ जिन्दगीमा । स्विच अन गर्दा पनि गाली खानु, अफ गर्दा पनि गाली नै खानु । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त पहिले कल्पनै गरेको थिइनँ । सुरुमा मोबाइल भनेपछि कत्रो तिर्सना । सायद एउटा हिन्दी सिरियलमा पहिलो चोटि मैले मोबाइल देखेको थिएँ...बाँकी