सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः
१. मानिसहरुमा —— ———— सरलता
२. तपाईंको विशिष्टता ————- उद्देश्यकाे एकता
३. तपाईंलाई घृणा लाग्ने दुर्गुण —- जी-हजुरी
४. क्षम्य दुर्गुण ——————- सुधोपन
५. तपाईंको सुख ? —————- सङ्घर्ष
६. तपाईंको दुःख? —————- पराधीनता
७. तपाईंको घृणापात्र ? ———– मार्टिन टायर
८. तपाईंको प्रिय नायक ? ——– स्पार्टाकस, केप्लेर
९. तपाईंकी प्रिय नायिका ? ——- ग्रेटरवेन (गेटेको फाउस्टको एक पात्र)
१०. तपाईंका प्रिय कविहरु ? —— एस्किलस, शेक्सपियर, गेटे, दिदेरो ।
११. तपाईंको प्रिय लेखक ?——— दिदेरो
१२. तपाईंको प्रिय फूल ? ———- डाफ्ने
१३. तपाईंको प्रिय भोजन ? ——- माछा
१४. तपाईंको आदर्श वाक्य ? —– “सबैमाथि शङ्का गर !”
(संकलन तथा अनुवादः क. शेषमणि आचार्य)