कन्हैया कुमार

राष्ट्रवादबारे कन्हैया कुमारको यो महत्त्वपूर्ण मन्तव्य

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १६ गते सोमवार

राष्ट्रवादबारे कन्हैया कुमारको यो महत्त्वपूर्ण मन्तव्य

राष्ट्रवाद के हो ? राष्ट्रवादको बहसमा भाग लिन चाहनेहरू आम राष्ट्रवादीहरूले सुन्नैपर्ने कन्हैया कुमारको भाषण ।बाँकी

मौन अवधि सुरु हुनुअघिको अन्तिम भाषण जसले कन्हैयालाई विजयको नजिक पुर्‍यायो

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १५ गते आइतवार

मौन अवधि सुरु हुनुअघिको अन्तिम भाषण जसले कन्हैयालाई विजयको नजिक पुर्‍यायो

भारतको बिहार राज्यको बेगुसराय जिल्लाबाट लोकसभा निर्वाचनका मोदी सरकारका मन्त्री गिरिराज सिंहको विरूद्ध उमेद्वारी दिएका कन्हैका कुमारले विशाल र्‍याली सहितको आमसभामार्फत बेगुसारायका जनातालाई आज सम्बोधन गरेका छन् । उनको मन्तव्यले आम जनताको मनोविज्ञानलाई माथि उठाएको र उनलाई विजयको नजिक पुर्‍याएको विश्लेषण गरिएको छ । भाजपा र उसका सहयोगीहरुले अरबौँ...बाँकी

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

बेगुसरायमा लाल झण्डा फहराउनेछ – क. सीताराम येंचुरी (भिडियो)

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येँचुरीले बेगुसाराय बिहारको लेनिनग्राद भएको र लेनिनग्रादमा फेरि लालझण्डा फहराउने दाबी गर्नु भएको छ ।बाँकी

संसदमा कन्हैया कुमारको आवश्यकता छ – बलिवुड अभिनेता प्रकाश राज (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

संसदमा कन्हैया कुमारको आवश्यकता छ – बलिवुड अभिनेता प्रकाश राज (भिडियो)

बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् । उनको गहकिलो मन्तव्यःबाँकी

भारतका चर्चित अभिनेता प्रकाश राज कन्हैयालाई सघाउन बेगुसरायमा (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

भारतका चर्चित अभिनेता प्रकाश राज कन्हैयालाई सघाउन बेगुसरायमा (भिडियो)

बिहारको बेगुसारायबाट भारतको लोकसभाको निरवाचनमा मोदी सरकारका केन्द्रीय मन्त्री गिरिराजसँग चुनाव लडिरहेका भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारलाई विजयी गराउने संकल्प लिएर बलिवुडका चर्चित अभिनेता प्रकाश राज बेगुसराय पुगेका छन् ।बाँकी

कन्हैयालाई जिताउनोस् – प्रा. अल्विना शकिल, पूर्वअध्यक्ष जेएनयु विद्यार्थी युनियन

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

कन्हैयालाई जिताउनोस् – प्रा. अल्विना शकिल, पूर्वअध्यक्ष जेएनयु विद्यार्थी युनियन

जवाहरलाल विश्वविद्यालुको विद्यार्थी युनियनकी पूर्व अध्यक्ष तथा तथा प्राध्यापक अलविना शकिलले कन्हैया कुमारको निर्वाछन अभियानमा व्यक्त गरेको मन्तव्य ।बाँकी

भाजपासँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ९ गते सोमवार

भाजपासँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान (भिडियो)

भाजपा (बज्रङ्‌ग दल) सँग भिड्दै यसरी हुँदैछ कन्हैयाको चुनावी अभियान ।बाँकी

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ७ गते शनिवार

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ (भिडियो)

आफूलाई देशद्रोही भन्नेहरूलाई कन्हैया कुमारको जवाफ:बाँकी

कन्हैयाको निर्वाचन अभियानबारे हेर्नैपर्ने यो विश्लेषण

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ५ गते बिहीवार

कन्हैयाको निर्वाचन अभियानबारे हेर्नैपर्ने यो विश्लेषण

कन्हैया कुमारको निर्वाचन अभियानबारे बुझ्नलाई हेर्नैपर्ने यो विश्लेषण (भिडियो):बाँकी

यसरी अगाडि बढ्दैछ कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ५ गते बिहीवार

यसरी अगाडि बढ्दैछ कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा

कन्हैया कुमारको निर्वाचन अभियान सांस्कृतिक मोर्चामा तिब्रताकासाथ अगाडि बढिरहेको छ । देशका चर्चित निर्वाचन क्षेत्रहरू मध्ये एक रहेको बेगुसरायमा निर्वाचन अभियान विभिन्न मोर्चामा एउटा समग्र युद्धको रूपमा अगाडि बढ्दै छ । उनको विजयले भारतमा बामपन्थीहरूको पुनरागमनलाई सजिलो तुल्याउने छ । गीतले भन्छः भ्रममा पर्दैनौँ, कन्हैयालाई जिताउनेछौँ ।  बाँकी