अहिले विश्वमा संयुक्त राष्ट्रसंघमा आबद्ध भएका १९५ राष्ट्रहरू छन् । यिनमा दुई राष्ट्रहरू प्यालेष्टाइन र भेटिकन पर्यवक्षक सदस्यको हैसियतमा रहेका छन् । यीमध्ये नेपालको १८२ राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम छ। संयुक्त राष्ट्र संघ आवद्ध विभिन्न संरचनाहरूमा क्रियाशील रहँदा सबै १९५ सदस्य राष्ट्रहरूसँग कुनै न कुनै किसिमको कूटनीतिक सम्बन्ध कायम...बाँकी
नेपालको संविधानमा समाजवादको उल्लेख भए पनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनबाट ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रतिवेदनमा समाजवादसम्बन्धी सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीतिबारे दिशानिर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्यमान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यसअघि अभ्यास...बाँकी
नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठन मिलेर सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बन्न ध्यानाकर्षण गराएका छन् । यही २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र त्यसबाट भएको जिउधनको क्षतिको सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ),...बाँकी
आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी
मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो । नेपालको औद्योगिक सहर विराटनगर विरासत...बाँकी
आजभन्दा नौ महिना अगाडि जुन १८, २०२३ (३ असार २०८०) नेपालका चार पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गरेका थिए । हिजो मार्च २, २०२४ (चैत्र २०, २०८०) मा त्यही समाजवादी मोर्चा नेपालले काठमाडौँको...बाँकी
१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्त्वः सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा सामाजिक प्रक्रियामा निर्भर हुन्छ । मार्क्सवादी समाजविज्ञानले जुन सामाजिक समष्टिअन्तर्गत शिक्षा विकसित हुन्छ तथा यसले जसको सेवा गर्छ,...बाँकी
१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो। २. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सिर्जना गरेका बखत मजदुर वर्गको मुक्तिका खाँतिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो...बाँकी
हामीले चलाइरहेको सङ्घर्षको एउटा अभिन्न पक्ष हो - शिक्षा । हामी पूर्ण र इमानदार सत्यको मद्दतले मात्र पाखण्ड र झुठको सामना गर्न सक्छौँ । बुर्जुवाहरूले बारम्बार दोहोऱ्याउने 'बहुमतको चाहना'को असलियत के हो भन्ने कुरा युद्ध (प्रथम विश्वयुद्ध ) ले देखाइसकेको छ । मुट्ठिभर धनाढ्यहरूले आफ्नो स्वार्थका लागि समग्र...बाँकी