ताप्लेजुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ।

सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले जिल्लाका ९ स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इञ्चार्ज रहने कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । कार्यदलले औपचारिक रुपमा निर्णय  सार्वजनिक भने गरेको छैन।

फुङ्लिङ नगरपालिका

अध्यक्ष : हेमन्तकुमार उप्रेती (पूर्व एमाले)
इञ्चार्ज : सागर गौतम (पूर्व माओवादी)
सहइञ्चार्ज : भरतकुमार गुरुङ (पूर्व एमाले)
सचिव : सुरेन्द्र पालुङ्वा (पूर्व माओवादी)

आठराई त्रिवेणी गाउँपालिका

इञ्चार्ज : कृष्ण सुवेदी (पूर्व एमाले )
सहइञ्चार्ज : सूर्य आङ्वुहाङ (पूर्व माओवादी )
अध्यक्ष : मणि सेम्बु (पूर्व माओवादी )
सचिव : दीपेन पोमू (पूर्व एमाले )

मैवाखोला गाउँपालिका

अध्यक्ष : अनिलदेव लङ्वा (पूर्व एमाले )
सचिव : आलोक शेर्पा (पूर्व माओवादी )
इञ्चार्ज : ध्रुवकुमार वनेम (पूर्व माओवादी )
सहइञ्चार्ज : खेमबहादुर वनेम (पूर्व एमाले )

मेरिङ्देन गाउँपालिका

इञ्चार्ज : मंगलसिंह केदेम(पूर्व एमाले )
सह इञ्चार्ज : विशालु शेर्पा (पूर्व माओवादी )
अध्यक्ष : नेत्र नेपाली (पूर्व एमाले )
सचिव : देउप्रसाद लिम्बू (पूर्व माओवादी )

मिक्वाखोला गाउँपालिका

अध्यक्ष : दिवस लिवाङ (पूर्व एमाले)
सचिव : खड्ग साँवा (पूर्व माओवादी )
इञ्चार्ज : चन्द्रकला गुरुङ (पूर्व माओवादी )
सहइञ्चार्ज : ताराहाङ लिम्बू (पूर्व एमाले)

सिदिङ्वा गाउँपालिका

इञ्चार्ज : नन्दलाल गौतम (पूर्व एमाले)
सह इञ्चार्ज : बन्दना कडरिया (पूर्व माओवादी )
अध्यक्ष : प्रेम सेलिङ (पूर्व माओवादी )
सचिव : मानबहादुर राई (पूर्व एमाले)

सिरीजङ्गा गाउँपालिका

इञ्चार्ज : अनन्तबहादुर साँवा (पूर्व एमाले)
सह इञ्चार्ज : मदन दाहाल (पूर्व माओवादी )
अध्यक्ष : तेजशमशेर भट्टराई (पूर्व माओवादी )
अध्यक्ष : सन्तोष चाम्लिङ (पूर्व एमाले)

पाथीभरा याङ्वरक गाउँपालिका

अध्यक्ष : पुण्यप्रसाद खतिवडा (पूर्व एमाले)
सचिव : भीम काङ्वा (पूर्व माओवादी )
इञ्चार्ज : केशरकुमार मेन्याङ्वो (पूर्व एमाले)
सहइन्चार्ज : ठाकुरसिंह लिम्बू (पूर्व माओवादी )

फक्ताङ्लुङ गाउँपालिका

इञ्चार्ज : सरोज एभेङ (पूर्व एमाले)
सहइञ्चार्ज : मानबहादुर केसी (पूर्व माओवादी)
अध्यक्ष : दिलकुमार लिम्बू (पूर्व माओवादी )
सचिव : मिलन साउदेन (पूर्व एमाले)