काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष  प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ।

६ फाेटाेमा हेर्नुहाेस, मधेश तराई फोरम पार्टी नेकपामा समाहित हुँदै गर्दाका केही झलकहरु ।

(फाेटाे साैजन्य : अध्यक्ष प्रचण्डकाे सचिवालय )