Tag: #अक्टोबर समाजवादी क्रान्ति

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

क. लोकनारायण सुवेदी २०७७ कात्तिक २२ गते शनिवार

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठूलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रुपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

क. रामराज रेग्मी २०७७ असोज २४ गते शनिवार

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

पृष्ठभूमि: सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरू बिचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो । युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिनु हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरुप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पुरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद–लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रुप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरुमा चलिरहेका जनआन्दोलनहरुलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

क. शेषमणि आचार्य २०७५ मंसिर १ गते शनिवार

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी

११ नोभेम्बरको ऐतिहासिकता र क. लेनिनको सम्झना

क. शेषमणि आचार्य २०७५ कात्तिक २५ गते आइतवार

११ नोभेम्बरको ऐतिहासिकता र क. लेनिनको सम्झना

हामीले यो वर्ष दुई वटा विश्व घटनाका शताब्दीको स्मृति गर्दैछौँ । आजभन्दा ५ दिन अघिमात्र महान् अक्टोबर समाजवादी क्रान्तिकाे सय वर्ष मनायौँ । आज ११ नोभेम्बर । प्रथम विश्वयुद्ध समाप्त भएको दिन । सन् १९१४ जुलाई १९ मा जर्मनीले रुसमा हमला गरेपछि सुरु भएको यो युद्धले महायुद्धको रूप...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा

क. स्वनाम साथी २०७५ साउन २४ गते बिहीवार

महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा

रुसको अक्टोबर क्रान्तिलाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरुबारे गम्भीरतापूर्वक हेर्दा मानव जातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरु – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझैं पनि त्यसले ल्याएको...बाँकी

साम्यवाद बारे केही कुरा

क. स्वनाम साथी २०७५ असार १५ गते शुक्रवार

साम्यवाद बारे केही कुरा

साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

क. हो कान च २०७४ मंसिर ५ गते मंगलवार

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

सन् १९१७ को  अक्टाेबर समाजवादी क्रान्तिले चीन र संसारको इतिहासमा मौलिक परिवर्तन आयो । चिनियाँ क्रान्तिमा यसको दूरगामी र गहिरो प्रभाव पर्यो । एक, अक्टोबर क्रान्तिले चिनियाँ जनताहरूको मुक्तिसङ्घर्षमा अत्यधिक आत्मविश्वास भरिदियो । रुसी सर्वहारावर्गको अगुवाइमा जनताद्वारा प्राप्त जित र सर्वहारा अधिनायकत्त्व अन्तर्गत राज्यसत्ता स्थापना, पहिले दबाइएका, किचिएका राष्ट्रियताहरूले...बाँकी