काठमाडौँ, चिया वगानका मजदुरहरु आफ्ना हक, हित र अधिकारका लागि आन्दोलित भएका छन् । चिया वगानहरुमा कार्यरत तीनवटा राष्ट्रिय चिया वगानका श्रमिक संघहरुकोसँग आबद्ध मजदुरहरूको संयुक्त संघर्ष समितिले यही २१ गतेका दिन काँकडभित्तामा आफ्ना मागहरुलाई अघि सार्दै जुलुश प्रदर्शन गरेका छन् । संघर्षमा सम्मिलित मजदुरहरूले श्रम ऐन २०७४,...बाँकी