१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पुँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए। २. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष...बाँकी