Tag: #अध्यक्ष क. प्रचण्ड

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

क. प्रचण्ड २०८१ माघ ६ गते आइतवार

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी

अध्यक्ष प्रचण्डद्वारा अत्यावश्यक बाहेकका सबै भेटघाट स्थगित

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ६ गते बिहीवार

अध्यक्ष प्रचण्डद्वारा अत्यावश्यक बाहेकका सबै भेटघाट स्थगित

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका नियमित भेटघाट स्थगन गर्नु भएको छ । आजदेखि अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको कुरा अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट छोरी गंगा दाहालले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।...बाँकी

केन्द्रीय सदस्यकाे कार्यक्षेत्र टुंगाे लाउने तयारीमा नेकपा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

केन्द्रीय सदस्यकाे कार्यक्षेत्र टुंगाे लाउने तयारीमा नेकपा

काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा 'वान टु वान' छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा...बाँकी

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७६ वैशाख १२ गते बिहीवार

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७५ फागुन ३ गते शुक्रवार

महान जनयुद्ध, क. मदन भण्डारी र पार्टी एकता

युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्‍याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जली समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु। आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न...बाँकी

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १ गते सोमवार

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी