हराएँ भावनाभित्र अतीततर्फ फर्कँदै, रमाएँ स्वप्नसंसार फर्कने कल्पनासँगै, सामन्ती वर्गशत्रुको दमनको वर्ष त्यो थियो, खुनी नङ्ग्रा उठाउँथे कोर्रा माथि उचाल्दै । बिउँझेका सब भूदास हातमा औजार जो थिए, भाला-परशुकासाथै लाममा ती सँगै भए, कठोर बलिदानीको भावमा जब उठ्दथे, दरिलो दृढसङ्कल्पी मनले वीर बढ्दथे । खुशी छु अहिले देख्दा...बाँकी
देशको उत्तरतिर सयौँ समूहहरु बरफमा थुनिएका छन्, हिउँ का भुँवरीहरु बिच हजारौँ समूह छन् । ठूलो पर्खालको दुवैतर्फ केवल एउटा श्वेत अनन्तता छ । पहेँलो नदीको बेगिलो प्रवाह मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ । हिमालहरु चाँदीका नागजसरी नाच्दैछन् उच्च भूमिहरु रुपान्तर हुँदैछन् - मैनका हात्तीहरुमा र, स्वर्गसँग प्रतिष्ठाको...बाँकी
आज २४ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, समान कामको समान ज्याला पाउन...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ । आज १२५औँ माओ जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘माओले विकास...बाँकी