आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी