काठमाडाैं, जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११...बाँकी