काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्टहरु राजामहाराजाको प्रवृति देखिदै जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले...बाँकी