आजभन्दा ३८ वर्ष अगाडि २०४० साल चैत १९-२३ मा भारतको गोरखपुरमा मेरो अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आठौँ राष्ट्रिय सम्मेलन भएको थियो । त्यो सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको थियो जसमा: अध्यक्ष - देव गुरुङ उपाध्यक्ष - हिमालचन्द्र गौतम र लेखनाथ पोखरेल महासचिव - रमन...बाँकी
जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी
काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् । वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी
काठमाडौं, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान - २०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएकाे छ ।...बाँकी
काठमाडाैं, गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न दिइएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छ्न। यसअघि गण्डकी मेडिकल कलेज माथि कारबाही अगाडि बढाउन विधार्थी संगठनहरुले ७२ घण्टे अल्टिमेटम दिएका थिए। अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङद्वारा जारी विज्ञप्तिमा सञ्चालक खुमा अर्याललाई तुरुन्तै...बाँकी
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताहको पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखा स्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा...बाँकी