Tag: #अनेरास्ववियू (क्रान्तिकारी)

अखिल र अखिल क्रान्तिकारीले मनाए ३४ औं मित्रमणि आचार्य दिवस

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

अखिल र अखिल क्रान्तिकारीले मनाए ३४ औं मित्रमणि आचार्य दिवस

काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् । वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका...बाँकी

सार्वजनिक विद्यालय सुधार अभियान – २०७६ सञ्चालन हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

सार्वजनिक विद्यालय सुधार अभियान – २०७६ सञ्चालन हुने

काठमाडौं, अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान - २०७६’ सञ्चालनको घोषणा गरेका छन् । ‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभएकाे छ ।...बाँकी

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ ।  उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी

साताव्यापी खेलकुद आयोजना गरी अस्कलमा ‘क्रान्तिकारी’ले मनायाे सहिद सप्ताह

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

साताव्यापी खेलकुद आयोजना गरी अस्कलमा ‘क्रान्तिकारी’ले मनायाे सहिद सप्ताह

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) अस्कल क्याम्पस इकाई समितिले साताव्यापी खेलकुद कार्यक्रम गरी सहिद सप्ताह मनाएको छ । महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा खेलकुद सप्ताह आयोजना गरिएको इकाई अध्यक्ष खेम सिंह (समर) ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा भलिबल छात्रतर्फ र छात्रातर्फ, फुटबल, क्रिकेट, बास्केटबल, हाजिरी...बाँकी

जनयुद्धका प्रथम शहीदले पढेको विद्यालयमा पुगे दुई अखिलका नेताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

जनयुद्धका प्रथम शहीदले पढेको विद्यालयमा पुगे दुई अखिलका नेताहरू

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताहको पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखा स्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाक‍ो सुलिकोटमा...बाँकी