Tag: #अन्टुफ

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

काठमाडौँ, अन्टुफसँग आबद्ध अखिल नेपाल गलैंचा मजदुर संघ, जिफन्टसित आबद्ध कार्पेट मजदुर संघ र कार्पेट ब्यवसायीहरुबीच आज चैत्र २० गतेका दिन अन्टुफका उपमहासचिव शालिकराम काफ्लेको उपस्थितिमा भएको वार्ताले सकारात्मक परिणाम ल्याउँने भएको छ । आज भएको छलफलमा कार्पेट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनिवार्यरुपमा नेपाल सरकारले तोकेको न्युनतम वेतन लागू...बाँकी