चीनले चन्द्रमामा पहिलो पटक कपासको बिउ उमार्योः मानव जातिको इतिहासमा पहिलोपटक जनवादी गणतन्त्र चीनले चन्द्रमामा कपासको बिउ उमार्न सफल भएको छ । चीनले चन्द्रमामा पठाएको रोभर चाङ्गी–४ अन्तरिक्ष यानभित्र कपासको बिउ टुसाएको हो । यो विश्वको इतिहासमा पहिलो पटक भएको हो भने विज्ञान र प्रविधिको क्षेत्रमा एक अनुपम...बाँकी