Tag: #अन्तर्राष्ट्रिय कृषि सम्मेलन

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन काठमाडाै‌ंमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन  काठमाडाै‌ंमा  सम्पन्न

काठमाडौं, नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन सम्पन्न भएको छ । मन्त्रालयले प्रांगारिक कृषि प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासबारे जानकारी लिन यस्ताे कार्यक्रम आयोजना गरेको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष  प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। उद्घाटन...बाँकी