काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा आइएनजिओले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘आइएनजिओले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैनन्’ उहाँले भन्नुभयो, ‘पारदर्शी ढंगले...बाँकी