काठमाडौँ । वैज्ञानिकहरुले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको संस्था (नासा)ले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका हो। नासाले सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको र भविष्यमा यसले पृथ्वीमा तातो ज्वालाहरु फ्याक्न सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुले जनाएका छन्...बाँकी