Tag: #अन्तर्वार्ता

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

हु युवेई र बाई युन्यी २०८० असोज ११ गते बिहीवार

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी

इतिहासमा अरूले भन्दा बढी मानिसको हत्या गर्ने राजाहरू थिए – कार्ल मार्क्स

लेफ्ट रिभ्यु संवाददाता २०८० भदौ २७ गते बुधवार

इतिहासमा अरूले भन्दा बढी मानिसको हत्या गर्ने राजाहरू थिए – कार्ल मार्क्स

यस अन्तर्वार्ताको प्रमुख स्रोत अमेरिकी मार्क्सवादी अध्ययन संस्थान (The American Institute for Marxist Studies) हो, जसले सिकागो ट्रिब्युनबाट साभार गरी सर्वप्रथम सन् १९७२ मा यसलाई प्रचार-प्रसारमा ल्यायो । यस संस्थाको उद्देश्य मार्क्सवादको प्रचार-प्रसार गर्ने र त्यससम्बन्धी विभिन्न विषयमा अन्तर्क्रिया, छलफल, बहस आदि चलाउने हो । अन्तर्वार्ताको सम्पादन उत्तरी...बाँकी

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

श्री राजेन्द्रराज पन्त २०७७ फागुन १२ गते बुधवार

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न । राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु । २०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ ।...बाँकी

प्रचण्ड पारिवारमोहमा डुबे भन्नेसँग मेरो गुनासो छ – ज्वाइँ पदम भण्डारी

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १३ गते आइतवार

प्रचण्ड पारिवारमोहमा डुबे भन्नेसँग मेरो गुनासो छ – ज्वाइँ पदम भण्डारी

(हाम्रो जस्तो मुलुकमा परिवारका सदस्यहरु राज्यको निर्णायक तह एवं शक्तिशाली पदमा गएपछि नेताहरुको रुप फेरिन्छ, ठाउँ फेरिन्छ, अन्नपानी फेरिन्छ, सुख सुविधा फेरिन्छ । नेताहरु मात्र हैन उनीहरुका परिवार र नातागोता आफन्तहरुको जीवनशैली समेत फेरिन्छ । विरोधीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि पनि परिवारमोहको ठूलो आरोप लगाउने गरेका...बाँकी