Tag: #अन्तिम चिठ्ठी

कमरेडलाई अन्तिम चिठ्ठी !

क. बलराम तिमल्सिना 'विप्लव' २०७४ फागुन १७ गते बिहीवार

कमरेडलाई अन्तिम चिठ्ठी !

यो अन्तिम चिठ्ठी यो अन्तिम सम्झना धोकेवाज कमरेडको नाममा ! तिमी खुसीले गदगद् हौला अलपत्र छोडेर वाचाहरू जसै उक्लियौ बलजफ्ती कुर्सीमा मानौँ कुर्सी जवान सुन्दरी हो र तिमी तालिमप्राप्त बलत्कारी ! गाम बिर्सियौ होला हाम्रो नाम बिर्सियौ होला (हुन त तिम्रो नाम पनि बदलिएछ ) जसरी भुल्छन् प्रेमिल...बाँकी