काठमाडौं, इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कारका लागि उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिने भएको छ । समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो। शारीरिक अवशेषको परीक्षण...बाँकी