काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो । महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी...बाँकी