Tag: #अपिल

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १९ गते बुधवार

सभामुख सापकोटाद्वारा कोरोनाको परीक्षणलाई फराकिलो बनाउन अपिल

काठमाडौँ । संघीय प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दै कोरोना भाइरसको परीक्षणलाई तीव्र र फराकिलो पार्न अपिल गर्नुभएको छ । सभामुख सापकोटाले एक अपिल जारी गर्दै ‘लकडाउन’बाट प्रभावित विभिन्न...बाँकी