Tag: #अमर शहीद

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

क. टंक कार्की २०७५ चैत २७ गते बुधवार

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका...बाँकी