बंगलादेशमा खाद्य सम्प्रभुताको अवधारणा लोकप्रिय हुन बाँकी नै छ । नीतिगत–कानुनी संयन्त्रहरुले “खाद्य सुरक्षा” र “खाद्य सम्प्रभुता” पदावलीलाई प्रायाजसो पर्यायवाची रुपमा प्रयोग गर्दै आइरहेका छन् । किसान संगठनहरु पनि खाद्य सम्प्रभुताको परिभाषा, निहितार्थ र रणनीतिहरुको सन्दर्भमा एकै स्थानमा उभिएका छैनन् । यस परिप्रेक्ष्यमा जलवायु परिवर्तनले कृषिमा थोपरेका चुनौतीहरुको...बाँकी