कमला ह्यारिस ले अमेरिकाको उपराष्ट्रपति निर्वाचन जितेर इतिहास रचेकी छन् । योभन्दा पहिला पनि दुईजना महिलाहरू उपराष्ट्रपतिका उमेदवार थिए तर निर्वाचन जित्न सकेनन् । गेराल्डिन फेरारो सन् १९८४ मा र साराह पालिन २००८ मा उपराष्ट्रपतिका उमेदवार थिए । विगतको निर्वाचन २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति उमेदवार थिइन् ।...बाँकी