Tag: #अमेरिकी व्यापारिक प्रतिनिधि

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ४ गते शनिवार

राष्ट्राध्यक्ष सी चिनफिङसँग अमेरिकी प्रतिनिधि मण्डलको भेटवार्ता

काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय...बाँकी