Tag: #अमेरिकी हस्तक्षेप

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

क. नहेन्द्र खड्का २०७५ चैत ४ गते सोमवार

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्‌लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी

भेनेजुएलामा विशाल जनप्रदर्शन, झन् लोकप्रिय हुँदै मादुरो, असफल हुँदै अमेरिका

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १९ गते शनिवार

भेनेजुएलामा विशाल जनप्रदर्शन, झन् लोकप्रिय हुँदै मादुरो, असफल हुँदै अमेरिका

काठमाडौँ । भेनेजुएलामा गएको जनवरी १० गते आफ्नो दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको पक्षमा देशभर विशाल प्रदर्शनहरु भएका छन् । विगत केही दिनदखि राष्ट्रपति मादुरोको समर्थनमा दैनिक विशाल प्रदर्शनहरु भइरहेकोमा हिजो फेब्रुअरी १ मा पनि भेनेजुएलाभर विशाल प्रदर्शनहरु भए ।...बाँकी

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी