बाटो जटिल छ, काँडै काँडा छन् । बाटो कठिन छ, डाँडै डाँडा छन् । मष्तिष्कमा गन्तव्यस्थानको चित्र कोरेर हिँडिसकेपछि कुम्लोमा तिमीले प्रतिकारहरु पनि बोक्नुपर्छ । पहिले त बाटो यता होइन, बाटो गलत हो भन्दै छट्टुहरुले तिमीलाई बीचैबाट फर्काउन कोशिस गर्छन् तर, एकपटक विश्वासको पोको काँधमा झुण्ड्याएर हिँडिसकेपछि तिमीले...बाँकी