काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधि सभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, दुराशयपूर्ण र प्रतिगामी भएको भन्दै सो कदमको कडा शव्दमा विरोध तथा भर्त्सना गरेको छ । नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका संयोजक क. ठाकुरकुमार विश्वकर्मा 'किशोर'ले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो...बाँकी