काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । बुधबार अर्थमन्त्री खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् ।...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् । मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय...बाँकी